नगद तथा मूर्तिसहित युवक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ २८ २०८३, शुक्रबार

नगद तथा मूर्तिसहित युवक पक्राउ

काठमाडौँ । काठमाडौं महानगरपलिका–१७ धोबीचौरबाट प्रहरीले काभ्रेपलान्चोक तेमाल गाउँपालिका–८ का १७ वर्षीय किशोलाई मुर्ति र एक लाख चार हजारसात सय ४० रुपैयाँ नगदसहित पक्राउ गरेको छ । उनको साथबाट दुई थान मोबाइल पनि बरामद भएको प्रहरीले जाजाएको छ ।

महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई शंकास्पद रुपमा हिडडुल गरिरहेको अवस्थामा फेला पारी जाँच गर्दा उनको साथबाट मूर्ति र नगद फेला पारेको जानएको छ । यस सम्बन्धमा प्रहरीको आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

Leave a Reply

ताजा समाचार

Test Post Created

६ घन्टा अघि

Test Post Created

६ घन्टा अघि

Test Post Created

७ घन्टा अघि

15 Knowledge That will Replace your Mental health

१२ घन्टा अघि