मजुङमा उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

मजुङमा उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता

लमजुङ । जिल्ला अस्पतालमा एक्स-रे समेत नहुँदा मनाङवासीले उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता छ । मनाङमा रहेको एक मात्र जिल्ला अस्पतालमा एक्स-रे, भिडियो एक्स-रे लगायतका प्राविधिक सेवा उपलब्ध नहुँदा महँगाे भाडा तिरेर उपचारका लागि बिरामी पोखरा काठमाडाैं जानुपरेको छ ।

स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले मनाङबासी बिरामी परेमा हेलिकप्टरकै भरपर्नुपर्ने बाध्यता रहेकाे बताए । स्वास्थ्य कार्यालय मनाङले प्रदेश, संघ र स्थानीय सरकार समक्ष समस्या समाधानका लागि पहल गरिरहेको उनले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);