चौदण्डीगढीमा १५ सैय्याकाे नगर अस्पलात बन्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

चौदण्डीगढीमा १५ सैय्याकाे नगर अस्पलात बन्ने

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाले अत्याधुनिक सुबिधासम्पन्न नगर अस्पताल निर्माण हुने भएको छ । चौदण्डीगढी नगरपालिका– ७ स्थित साकेला चोकमा अत्याधुनिक सुबिधासम्पन्न नगर अस्पताल भवनको परराष्ट्रमन्त्री डा. नारायण खड्काले शनिबार शिल्यान्यास गरेका हुन् ।

चौदण्डीगढी नगरपालिका–७ स्थित साकेला चोकमा करिब पाँच कठ्ठा क्षेत्रफलमा निर्माण हुन लागेको हाे । याे अस्पताल साँढे तीन तले १५ सैय्याकाे हुनेछ । करिब १२ करोड ४३ लाख ७७ हजार पाँच सय ४२ रुपैयाँ ४७ पैसा भ्याटसहितको लागतमा निर्माण हुन लागेको हाे । नगर अस्पताल भवन फरक क्षमता-मैत्री हुने इन्जिनियर सन्तोष राईले जानकारी दिए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);