प्रेस चाैतारी सर्लाहीकाे अध्यक्षमा सापकाेटा पुन: चयन | ईमाउण्टेन समाचार

Our Network

भदौ २१ २०८१, शुक्रबार

प्रेस चाैतारी सर्लाहीकाे अध्यक्षमा सापकाेटा पुन: चयन

सर्लाही । प्रेस चाैतारी नेपाल सर्लाही शाखा अध्यक्षमा अच्युतम सापकाेटा पुन: चयन भएका छन् । प्रेस चाैतारी नेपाल सर्लाही शाखाकाे बुधवार भएकाे भेलाले  सापकाेटाकाे अध्यक्षतामा ११ सदस्य जिल्ला कार्य समिति चयन गरेकाे हाे ।

भेलाले कार्य समितिकाे उपाध्यक्षमा मधु कटुवाल, महिला उपाध्यक्षमा रिना आले, सचिव राजु लाे तामाङ, काेषाध्यक्षमा आरती सेन्चुरी, सह-सचिवमा सन्देश अधिकारी र राजकुमार मण्डल  तथा सदस्यहरूमा विनय न्याैपाने, दिवाकर वाग्ले, बिक्की दहाल र राधिका पाण्डे चयन गरेकाे छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);