बाजुरा अस्पतालमा शववाहन र एम्बुलेन्स सञ्चालनमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बाजुरा अस्पतालमा शववाहन र एम्बुलेन्स सञ्चालनमा

ambulance

बाजुरा । जिल्ला अस्पताल बाजुराले शववाहन र एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । जिल्ला अस्पतालले सञ्चालन स्वामित्व आफैमा रहने गरी एम्बुलेन्स र शववाहन सञ्चालनमा ल्याएको डाक्टर प्रकाशराज जैशीले बताए ।

भन्सारमा लाग्ने कर छुट गरेर १० लाख लागतमा खरिद गरी एम्बुलेन्स र शववाहन सञ्चालनमा ल्याएको अस्पतालले उनले बताए । शववाहन र एम्बुलेन्स खरिदका लागि आर्थिक वर्ष ०७६/७७ मै बजेट विनियाेजन भए पनि खरिद गर्न सकिएकाे थिएन ।  हाल फेरि बजेट आएपछि खरिद गरिएकाे हाे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);