थप ३,५४० मा कोरोना संक्रमणबाट , ३२ को मृत्‍यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

थप ३,५४० मा कोरोना संक्रमणबाट , ३२ को मृत्‍यु

काठमाडौं। पछिल्लो २४ घण्टामा ३ हजार ५४० जनामा कोरोना भाइरस ‘कोभिड–१९’ को संक्रमण पुष्टि भएको छ भने पाँच जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ९१० जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४९ जना र ३ हजार २३५ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ८८३ जना गरी ४९१ जना गरी मा कोरोना भाइरस ‘कोभिड–१९’ ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसतै कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्‍यु भएको छ । प्रवक्ता डा. संगीता मिश्राका अनुसार मृत्यु हुनेमा वीरेन्द्र अस्पतालमा १२ जनाको र बाँकी २० जनाको देशभरका विभिन्‍न अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुनेहरु २०७८ माघ १३ गतेदेखि १६ गतेसम्‍मका संक्रमित रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);