देशभर थपिए ४९०४ संक्रमित, थप ६ संक्रमितको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

देशभर थपिए ४९०४ संक्रमित, थप ६ संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९०४ कोरोना संक्रमित थपिएका छन् । सोही समयमा नेपालमा ५ हजार ९२४ जनाले संक्रमण जितेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ५६२ जनामा गरिएको नमुना परीक्षणमा ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएकासँगै देशभर सक्रिय संक्रमित संख्या ८७ हजार ३२९ जना रहेको छ ।

त्यस्तै, यस अवधिमा ६ जना संक्रमितको मृत्यु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);