लुम्बिनी प्रदेशिक अस्पताललाई भेन्टिलेटरसहित उपकरण प्रदान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

लुम्बिनी प्रदेशिक अस्पताललाई भेन्टिलेटरसहित उपकरण प्रदान

रुपन्देही । नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशले लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई एक थान भेन्टिलेटरसहित त्यसमा लाग्ने उपकरणहरु हस्तान्तरण गरेको छ । नेपाल रेडक्रस सोसाईटीले उपलब्ध गराएको एक थान भेन्टिलेटरसहित त्यसमा लाग्ने एक थान स्पेयर पार्ट, ८० थान भेन्टिलेटर एसेशोरिज फर एडल्ट र १० थान एसेशोरिज फर चाईड उपलब्ध गराइएको हो । 

उक्त सामान नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका महासचिव कृष्ण पंगेनीले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. ईन्द्र ढकाललाई हस्तान्तरण गरेका हुन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);