धनकुटामा टिपर दुर्घटना दुईको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

धनकुटामा टिपर दुर्घटना दुईको मृत्यु

काठमाडौं । धनकुटाको धनकुटा नगरपालिका २ नागढुङ्गामा टिपर दुर्घटना भएको छ । दुर्घटनामा परि टिपरका चालक र सहचालकको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले बताएको छ । मृत्यु हुनेहरुमा टिपर चालक प्युठानको माण्डबी गाउँपालिका १ का २७ वर्षीय भुबन ठेडी मगर र परिचालक दाङको बबई गाउँपालिका ३ का २१ वर्षीय नबिन विश्वकर्मा रहेका छन् ।

धनकुटाबाट बसन्तपुर जाँदै गरेको बाग्मती प्रदेश, ०३–००१ क ०५४९ नम्बरको टिपर आज बिहान पौने ५ बजे अनियन्त्रित भइ सडकबाट अन्दाजी २५ मिटर तल खसेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);