थप २४४४ जनामा कोरोना संक्रमण पुष्टि | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

थप २४४४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर थप २ हजार ४४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टिभएको छ । १४ हजार ३३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८१ तथा एन्टिजेन विधिबाट ४६३ जनामा संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);