काठमाडौं । अरुणभ्याली हाइड्रोपावरको १५ लाख ७२ हजार ३५९ कित्ता सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । उक्त बोनस वितरणपश्चात कारोबारका लागि बुधबार नेप्सेमा सूचीकृत गरेको हो ।
अरुणभ्याली हाइड्रोको पौने १६ लाख कित्ता सेयर सूचीकृत
ताजा समाचार
सुनको भाउ १ लाख ७० हजार नाघ्यो
१३ घन्टा अघि
सुन तोलाको १ लाख ७० हजार नाघ्यो
१३ घन्टा अघि
नेपाल(भारत उर्जा सचिवस्तरीय बैठक आज नयाँदिल्लीमा
१५ घन्टा अघि