काठमाडाैं उपत्यका र तराईमा हुस्सु, दिउँसाे आंशिक बदली हुने | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

काठमाडाैं उपत्यका र तराईमा हुस्सु, दिउँसाे आंशिक बदली हुने

काठमाडाैं । हाल देशमा कुनै उल्लेखनिय मौसमी प्रणाली छैन । साेमबार बिहान उपत्यका र तराईका भूभागमा हुस्सु-कुहिरो लागेको छ  । दिउँसाे भने देशभर आंशिक बदली रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।  

मंगलबार सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ । राति सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आँशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);