कंगोमा रेल दुर्घटना, ३४ को मृत्यु, २६ जना घाईते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

किन्सासा, २७ कार्तिक । दक्षिण पूर्वी कंगोमा आइतबार साँझ भएको एक रेल दुर्घटनामा परी कम्तीमा ३४ जनाको ज्यान गएको छ। गुडिरहेको रेलले लिग छोडेर बाहिर उछुट्टिएपछि भएको उक्त दुर्घटनामा परी अरु कम्तीमा पनि २६ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।

रेलले लिग छोडेर बाहिरिएपछि बाटोमा गुडिरहेका अरु पनि कैयाँ कारलाई हानेको थियो। मारिनेमा ती कारमा रहेका व्यक्ति पनि परेका छन्। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान थालेको बताइएको छ। कैयौं कारमा आगो लागेको टेलिभिजन दृश्यहरुमा देखाइएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);