बुढीगण्डकी जलविद्युत आयोजना निमार्ण सम्बन्धी सम्झौता खारेज | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८३, मंगलबार

काठमाडौँ, २७ कार्तिक। नेपाल सरकारले चिनियाँ कम्पनी गेजुवासँग गरेको बुढीगण्डकी जलविद्युत आयोजना निमार्ण सम्बन्धी सम्झौता खारेज गरेको उर्जा मन्त्री कमल थापाले जानकारी दिएका छन्।

सोमबारको मन्त्रिपरिषद् बैठकले उक्त सम्झौता खारेज गरेको उपप्रधान एवम् उर्जामन्त्री कमल थापाले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन्।

प्रचण्ड नेतृत्वको सरकारले गत जेठ ९ गते जलाशययुक्त बूढीगण्डकी ९१२ सय मेगावाट्र जलविद्युत् आयोजना चीनको एक विवादास्पद कम्पनी चाइना गेजुवा वाटर एन्ड पावरगु्रप कम्पनी लिमिटेड (सीजीजीसी) लाई बिना प्रतिस्पर्धा दिने निर्णय गरेको थियो ।

ताजा समाचार