काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा शेरबहादुर देउवाले ३२३ मतको अग्रता लिएका छन् । १९ सय मत गनिसक्दा देउवाले प्रतिद्वन्द्वी डा शेखर कोइरालालाई तीन सयभन्दा बढी मतले पछाडि पारेका हुन् । देउवाको ११०१ मत रहेको छ भने कोइरालाले ७७८ मत प्राप्त गरेका छन् ।
१९ सय मत गन्दा शेखर ३२३ मतले पछाडि
ताजा समाचार
प्रतिनिधि सभाको सभामुखमा डीपी अर्याल निर्वार्चित
१ घन्टा अघि
प्रतिनिधि सभा बैठक LIVE
१ घन्टा अघि




