प्रकाशमान समुहले देउवालाई सहयाेग गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

प्रकाशमान समुहले देउवालाई सहयाेग गर्ने

काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि हुने  दोस्रो चरणको मतदानमा प्रकाशमान सिंह समूहले देउवालाई सहयोग गर्ने भएको छ ।

देउवा र सिंह बिच चाक्सीबारीमा भएको सहमति पछि सिंह समूहले देउवालाई सहयोग गर्ने भएको हो । पहिलो चरणमा भएको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ ।

पहिलो चरणको निर्वाचनमा खसेको कुल ४६८१ मतपत्रमा देउवाले २२५८, शेखर कोइरालाले १७२९, प्रकाशमान सिंह ३७१, विमलेन्द्र निधि २४९ र कल्याण गुरूङले २० मत प्राप्त गरेका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);