पत्रकार थापाको हत्या गरेका तीन माओवादी कार्यकर्तालाई २० वर्ष कैद सजाय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

पत्रकार थापाको हत्या गरेका तीन माओवादी कार्यकर्तालाई २० वर्ष कैद सजाय

दैलेख । दैलेखका बसेर पत्रकारीता गर्ने गरेका दैलेखका पत्रकार पत्रकार डेकेन्द्रराज थापालाई अपहरण गरी हत्या गर्ने तीन माओवादी कार्यकर्तालाई जिल्ला अदालत दैलेखले २० वर्षको कैद सजायँको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश दण्डपाणी लामिछानेको एकल इजलासले मुख्य अभियुक्त अरुण भन्ने बमबहादुर खड्का, मुक्ति भन्ने बमबहादुर खड्का र केशव खड्कालाई २० बर्ष कैदको सजाय तोकेको हो । २०६१ साउन २७ गते नौमुलेको द्वारीमा माओवादी कार्यकर्ताहरुले पत्रकार थापाको हत्या गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);