सिंह र थापा प्यानलबाट बागमति प्रदेश उपसभापतिमा बस्नेतको उम्मेदवारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

सिंह र थापा प्यानलबाट बागमति प्रदेश उपसभापतिमा बस्नेतको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्गर्तगत बागमति प्रदेशमा पूर्वमहामन्त्री प्रकाशमान सिंह र युवा नेता गगन थापाको प्यानल मार्फत मोहन बहादुर बस्नेतले प्रदेश उपसभापति पदमा उम्मेदवारी दिने भएका छन् ।

हेटौंडामा हुने कांग्रेस बागमति प्रदेश अधिवेशनमा बस्नेतले प्रदेश उपसभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उनको प्यानलबाट सभापतिको उम्मेदवार जगदीश नरसीहं केसी रहेका छन् ।

नार्गाजुन नगरपालिका प्रमुख बस्नेत सफल जनप्रतिनिधिका रुपमा चिनिन्छन् । उनले नगर प्रमुख भएको बेला गरेको बिकास निमार्णको कामले कांग्रेस बृतमा चर्चीत बस्नुका साथै जनतामाझमा पनि उतिनै लोकप्रिय रहेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);