रंगिए समााजिक सञ्जालः तपाईको एक भोट देश बदल्न काफी छ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

काठमाडौँ, २२ कार्तिक । तपाईको एक भोट देश बदल्न काफी छ, विवेकशील साझा पाटृिका संयोजक तथा काठमाडौं १ का उम्मेदवार रवीनद्र मिश्रले टिव्ट गरे। साताअघि मन्द मुस्कानयुक्त तस्विरसहित लेखिएको यो पंक्ति २ सय २१ ले रि टिव्ट गरिसकेका छन् भने ९ सय ९७ ले मन पराएका छन्।

४४ जनाले यसमाथि आफ्नो प्रतिक्रिया दिएका छन्। संयोजक मिश्र र विवेकशील साझाका अनय उम्मेदवारले यी र यस्तै खालका दर्जर्नौ नारा बनाएर टिव्ट फेसबुक , ईन्स्टाग्रामलगायत सामाजिक सञ्जालमार्फत घण्टाघण्टामा पोस्ट गरिरहेको छन्। – कान्तिपुर दैनिकबाट

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);