छोरी रेणुको प्रशंसा गर्दै प्रचण्डले भने “हाम्रो समाजमा यस्तो मान्छे भेट्न गाह्रो हो नि” | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

छोरी रेणुको प्रशंसा गर्दै प्रचण्डले भने “हाम्रो समाजमा यस्तो मान्छे भेट्न गाह्रो हो नि”

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै छोरी रेणु दाहालको प्रशंसा गरेका छन् । उनले चितवनमा भएको एक कार्यक्रममा छोरी रेणु दाहालको प्रशंसा गर्दै चितवन महानगरको नेतृत्व महिलाले गर्नु सानो कुरा नभएको बताएका छन् ।

“मेरी छोरी भएरमात्रै भनेको होइन, उनी सम्पूर्णरुपले समर्पित छन्,” दाहालले भने, “महिला नेतृत्व सजिलै पाउने चिज हो भन्ने मलाई लाग्दैन । विना कुनै स्वार्थ काममा रातदिन खट्ने र जनताको हितको निम्ति मरिमेट्ने भन्ने त हाम्रो समाजमा मान्छे भेट्न गाह्रो हो नि ।”

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);