कांग्रेस अधिवेशनः सुर्खेत १ (क)मा सुवेदी र (ख) मा वली सर्वसम्मत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कांग्रेस अधिवेशनः सुर्खेत १ (क)मा सुवेदी र (ख) मा वली सर्वसम्मत

सुर्खेत । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको निर्वाचन क्षेत्र १ को प्रदेश निर्वाचन क्षेत्रमा  कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सुर्खेतको प्रदेश निर्वाचन क्षेत्र (क) को सभापति पदमा भूपेन्द्र सुवेदी र (ख)मा केशर वली चयन भएका छन् ।

उनीहरूसहित पदाधिकारी र सदस्यहरू सबै सर्वसम्मत चयन भएको कांग्रेस महामन्त्री खड्काले जानकारी दिए । यी दुवै प्रदेश निर्वाचन क्षेत्र खड्काको संघीय निर्वाचन क्षेत्रमा पर्छ । महामन्त्री खड्काले सर्वसम्मत चयन भएका सबैलाई शुभकामना दिएका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);