सडक कि एम्बुस् (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सडक कि एम्बुस् (फोटो फिचर)

मोरङ पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारीदेखि पश्चिम इटहरीसम्म सडकमा ठूलाठूला खाल्डा छन् । सडक विभागले ध्यान नदिँदा मुख्य राजमार्ग सडक हैन एम्बुस् बन्दै गएको छ । सडकमा भएका खाल्डाले यात्रु र सवारी चालकलाई समस्या भएको छ । सडकमा भएको खाल्डाले दुर्घटना जोखिम बढ्दै गएको छ । (फोटो फिचर)

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);