सुनचाँदीको मूल्य बढ्यो | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८३, शुक्रबार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन साेमबार तोलामा ५०० रुपैयाँ बढेर प्रतितोला ९४ हजार ८०० रुपैयाँ कायम भएको हो ।

महासंघका अनुसार मंगलबार तेजाबी सुन पनि बढेर ९४ हजार ३०० रुपैयाँ पुगेको छ । त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २९० रुपैयाँ कायम भएको छ । सोमबार भने चाँदीको मूूल्य घटेर प्रतितोला एक हजार २८० रुपैयाँ कायम भएको थियो । 

Leave a Reply

ताजा समाचार