काठमाडौं । भारतका योगगुरू बाबा रामदेव काठमाडौं आउने भएका छन् । पतंजलि योगपीठका योगऋषि रामदेवको टोली ३ मंसिरमा काठमाडौं आउन लागेको हो । रामदेवसँगै भारतका यातायात मन्त्री नीतिन गडकरी र पतंजलि योगपीठका आचार्य बालकृष्ण पनि काठमाडौं आउने कार्यक्रम तय भएको भारतीय दूतावासले जनाएको छ ।
काठमाडौं आउँदै योग गुरू रामदेव
ताजा समाचार
कम्बोडियाबाट स्वदेश फर्किए सभामुख घिमिरे
२ घन्टा अघि
काठमाण्डौ उपत्यका र तराईका केही ठाउँमा हल्का हुस्सु
२४ घन्टा अघि