काठमाडाैं । समयमै १४ औं महाधिवेशन गर्न नसकेको सत्ताको नेतृत्वकर्ता दल नेपालीकांग्रेसले संवैधानिकव्यवस्था नै उल्लंघन गरेको पाइएको छ ।
कांग्रेसले संविधानमा रहेको राजनीतिकदलसम्बन्धीव्यवस्थाको उल्लघङ्न गरेपछि पार्टीको वैधानिकतामाथिप्रश्न उठेको छ ।
पाँचवर्षभित्रपदाधिकारीको निर्वाचन गर्नैपर्ने व्यवस्थालाई छलेको कांग्रेसको वैधानिकता संकटमा पर्दासमेत नेतृत्वभने बेखबरजस्तै छ ।