कोसीमा हाम फालेका दाहाल बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कोसीमा हाम फालेका दाहाल बेपत्ता

सप्तरी । सप्तकोशी नदीमा हाम फालेर शनिबार एक व्यक्ति बेपत्ता भएका छन् । ब्यारेजमा को ३६ प ९२५५ नम्बरको मोटरसाइकल रोकेर नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।नदीमा हामफाल्ने व्यक्ति सुनसरीको तिलक दाहाल रहेको  र उनको खोजी भइरहेको प्रवक्ता  काफ्लेको भनाइ छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);