नारायणी नदीमा हाम फाल्नेको खोजी कार्य जारी | ईमाउण्टेन समाचार

Our Network

साउन २३ २०८३, आइतबार

नारायणी नदीमा हाम फाल्नेको खोजी कार्य जारी

चितवन। चितवनस्थित नारायणी नदीको पुलवाट एक पुरुषले नदीमा हामफालेका छन्।

आइतबार साँझ स्कुटरमा सवार पुरुष नारायणी नदीमा हाम फालेका हुन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नवराज अधिकारीका अनुसार हाम फालेका पुरुषको खोजी भईरहेको छ ।

पुरुषले नदीमा हामफालेको सूचनापछि उनको खोजीका लागि उद्धारकर्मीहरु परिचालन गरिएको छ। तर, आइतवार साँझसम्म फेला नपरेको उनले जानकारी दिए।

Leave a Reply

ताजा समाचार