सिन्धुपोल्चोकको १३ किलोमा बस दुर्घटना, ६ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सिन्धुपाल्चोक, १८ कार्तिक । सिन्धुपाल्चोकमा यात्रु बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

शनिबार बिहान दोलखाबाट काठमाडौंका लागि छुटेको बा २ ख ५४२६ नम्बरको बस ब्रेक फेल भएर सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ को १३ किलो भन्ने ठाउँमा भित्तामा ठोक्किँदा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

घाइतेको खाडीचउरमा रहेको सदाबहार अस्पतालमा उपचार भैरहेको  छ।

Uncategorized‐मा वर्गिकृत
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);