सांग्रिला बैंकको बोनस सेयरपछिको मूल्य समायोजन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सांग्रिला बैंकको बोनस सेयरपछिको मूल्य समायोजन

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयरपछिको मूल्य समायोजन भएको छ । नेप्सेले शुक्रबार बैंकको १० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।

नेप्सेले बैंकको बिहीबार भएको अन्तिम कारोबार तीन सय ६८ रुपैयाँको आधारमा सेयरमूल्य समायोजन गरेपछिको मूल्य ३ सय ३४ रुपैयाँ ५५ पैसा कायम गरेको छ । सांग्रिलाले साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ शुक्रबारदेखि १६ कात्तिकसम्म बुक क्लोज गर्ने भएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);