एनएमबि माइक्रोफाइनान्स, ग्लोबल आइएमईको मूल्य समायोजन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एनएमबि माइक्रोफाइनान्स, ग्लोबल आइएमईको मूल्य समायोजन

nmb-microfinance

काठमाडौं, १६ पुस । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको १५ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. १ हजार १ सय ६१ दशमलव ७४ तोकेको छ । नेप्सेले कम्पनीको आधार मूल्य रू. १ हजार ३ सय ९ दशमलव ३७ लिएको हो ।

त्यस्तै, ग्लोबल आइएमई बैंकको ६ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. २ सय ७९ दशमलव ३१ तोेकेको छ । नेप्सेले बैंकको आधार मूल्य रू. ३ सय ३४ दशमलव १६ लिएको हो । यो समाचार आजको अभियान दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);