जाजरकोटमा अरिङ्गालको टोकाइबाट बालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

माघ १७ २०७९, मंगलबार

जाजरकोटमा अरिङ्गालको टोकाइबाट बालकको मृत्यु

जाजरकोट । अरिङ्गालको टोकाइबाट जाजरकोट भेरी नगरपालिका- २ का चार वर्षीय बालक साहिल परियारको मृत्यु भएको छ । आज बिहान अरिङ्गालको टोकाइबाट उनको मृत्यु भएको मृतकका बुबा रूपक परियारले बताए । जिल्ला अस्पतालमा उपचार गर्दागर्दै बालकको मृत्यु भएको थियो ।

Leave a Reply