सुदूरपश्चिम प्रदेश सरकारको आकस्मिक बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

सुदूरपश्चिम प्रदेश सरकारको आकस्मिक बैठक बस्दै

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आकस्मिक मन्त्री परिषद् बैठक बोलाएको छ ।

प्रदेशमा तीन दिनदेखि लगातार भइरहेको बर्षाले ठुलो धनजनको क्षेति भएपछि प्रदेश सरकारले आकस्मिक मन्त्रीपरिषद् बैठक बोलाएको हो ।

प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशीले प्राकृतिक विपतमा परेका नागरिकको व्यवस्थापन र तथा उद्धार र राहतमा केन्द्रित रहेर छलफल गर्ने गरी बैठक बोलाएको बताइन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);