काठमाडौं । नेपालीहरुको महान चाड दशैंतिहारका लागि काठमाडौं उपत्यकामा खसीबोका आपूर्ति तथा व्यापार बढेको छ । उपत्यकामा खाली ठाउँमा व्यापारीहरुले, किसानले खसी बोका बिक्रीमा राखेका छन् ।