ईपीएल फाइनल खेल शुरू, टस जितेर बलिङ गर्दै चितवन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

ईपीएल फाइनल खेल शुरू, टस जितेर बलिङ गर्दै चितवन

काठमाडौं । इपीएल फाइनल खेल शुरु भएको छ । कीर्तिपुरस्थित टीयूमैदानमा खेल शुरु भएको हो । चिवनले टस जितेर बलिङ रोजेको छ भने पोखराले ब्याटिङ गरीरहेको छ ।

चितवनले पहिलो क्वालिफायरमा पोखरालाई नै पारजित गरेर फाइनल पुगेको हो, पोखरा अर्को अवसरमा भैरहवा ग्लाडिएटर्सलाई दोस्रो क्वालिफायरमा पराजित गर्दै फाइनलामा पुगेको हो ।

दुवै टोली ईपीएलमा पहिलोपटक फाइनल पुगेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);