जसपाका कार्यकर्ताले जलाए उपेन्द्र यादवको पुतला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

जसपाका कार्यकर्ताले जलाए उपेन्द्र यादवको पुतला

पर्सा । मन्त्रिपरिषद् विस्तारका क्रममा जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले विभेद पुर्ण तवरले पार्टीबाट आफ्ना मात्रै नेता कार्यकर्ताहरुलाई समाबेश गराएको भन्दै जसपाका कार्यकर्ताहरूले नै यादवको पुतला दहन गरेका छन् ।

अध्यक्ष यादव मुर्दावाद भन्दै नारा लगाएर उनीहरुले यादवको पुतला दहन गरेका हुन् । विस्तारित मन्त्रीमण्डलमा मधेश आन्दोलनको उर्वरभूमि पर्साबाट कसैलाई नसमेटी आफ्ना आसेपासे लाई मन्त्री बनाएको भन्दै उनीहरूले पर्सामा अध्यक्ष यादवलाई प्रवेश निषेध गर्ने चेतावनी समेत दिएका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);