धुलाम्मे पृथ्वी राजमार्ग (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

धुलाम्मे पृथ्वी राजमार्ग (फोटो फिचर)

काठमाडौं । काठमाडौंको लाइफलाइन पृथ्वी राजमार्गस्थित तनहुँको गाछेपानी–कोत्रे खण्ड । सडक जिर्ण बनेका कारण पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने गर्छ । धुँलोले सडक ढाक्दा सवारीसाधान चलाउन समेत मुस्किल हुने गरेको चालकहरू बताउँछन् ।

धुँलो नियन्त्रण गर्न दबाबस्वरुप शुक्रवार कोत्रेबासीले पाँच मिनेट राजमार्ग अवरुद्ध गरेका थिए । प्रहरीले बल प्रयोग गरेर राजमार्ग खुलाएको छ । (फोटो फिचर)

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);