रामकुमारी पर्यटन, विरोध खतिवडा स्वास्थ्यमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

रामकुमारी पर्यटन, विरोध खतिवडा स्वास्थ्यमन्त्री

काठमाडौं । नेकपा एकीकृत समाजवादीले रामकुमारी झाँक्रीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनाउने भएको छ । शुक्रबार एकीकृत समाजवादीको हाईकमाण्डको बैठक बसि झाँक्रीलाई संस्कृतिm पर्यटन तथा नागरीक उड्डयन, विरोध खतिवडालाई स्वास्थ्य तथा जनसंख्या ,प्रेमबहादुर आले शहरी विकास र किसान श्रेष्ठ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र भवानी खापुङ राज्यमन्त्री बन्ने टुङ्गो लगाएको हो ।

बुधबार स्थायी कमिटीमा बैठकमा झाँक्रीलाई स्वास्थ्य, खतिवडालाई शहरी विकास, आलेलाई नागरिक उड्डयन र श्रेष्ठलाई श्रममन्त्री प्रस्ताव गरिएको थियो ।आकांक्षीहरुसँग छलफल गरेपछि तीन जनाको मन्त्रालय हेरफेर भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);