कास्कीमा माओवादी उम्मेदवार विरुद्ध एमालेको बागी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पोखरा, १७ कार्तिक । एमालेबाट प्रभावशाली नेता नै बागी उठेका छन्। कास्की क्षेत्र नम्बर १ को प्रदेशसभा (क) अन्तर्गत वाम गठबन्धनका माओबादी उम्मेदवार दिपक कोइराला विरुद्ध टिकाराम पगेनीले बागी उम्मेदवारी दर्ता गराएका हुन्।

उनी एमालेबाट सीफारिसमा परेका थिए। जिल्ला निर्वाचन कमिटीका अध्यक्ष समेत रहेका पंगेनी क्षेत्र नम्बर १ का पुर्व अध्यक्ष हुन्। विद्यार्थी राजनीति देखि नै एमालेमा क्रियाशिल उनी गठबन्धनबाट अन्याय भएको भन्दै स्वतन्त्र रुपमा उम्मेदवारी दिएको पँगेनीले बताएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);