कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बिरद्ध बागी उम्मेदवारी दर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बिरद्ध बागी उम्मेदवारी दर्ता

ramchandra

तनहुँ, १६ कार्तिक । तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल विरुद्ध बागी उम्मेदवारी परेको छ।

कांग्रेस नेता गोविन्दराज जोशीले पौडल बिरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका हुन्। उनले आफ्ना समर्थकहरुको जुलुस सहित उम्मेदवारी दिएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);