काठमाडौं । मंगलबार बिहान पार्किङबाट रनवेतिर जाँदै गर्दा त्रिभुवन विमान स्थलमा श्री एयरलाइन्सको विमान घाँसेमैदान तिर गएको छ । नेपालगञ्जका लागि यात्रुहालेर उडान भर्न लागेको उक्त विमान घाँसे मैदान तिर गएको हो ।
जहाज चिप्लिएर घाँसे मैदानमा पुगे पनि यात्रु र हजाजलाइ कुनै पनि क्षति नधएको विमानस्थलले जनाएको छ । जहाज धावनमार्गमा नगएकाले विमानस्थल खुल्ला राखिएको छ।