नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटना

plane crash

नेपालगञ्ज, १५ चैत्र । नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा चिप्लिएर दुर्घटनामा परेको छ । धावनमार्गबाट चिप्लिएको जहाज विमानस्थलको घाँसे मैदानमा पुगेर अड्किएको हो ।

काठमाडौंबाट बिरामीहरुको संकलित स्वाबको नमुना लिन नेपालगञ्ज गएको नेपाल एयरलायन्सको चिनियाँ वाइ १२ ई जहाज धावनमार्गमा अवतरण गर्नेबेला दुर्घटनामा परेको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलले बताएको छ ।

धावनमार्गबाट विमान चिप्लिएर घाँसे मैदानमा पुगेको विमानमा सवार चालकदलका तीनजना सदस्य र यात्रुका रुपमा पुगेका दुईजना चिकित्सक सुरक्षित रहेको नेपालगञ्ज विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);