काठमाडौं महानगरपालिकाको लापरबाहीः नियमिविपरित गाडी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

काठमाडौँ, १७ कार्तिक । नियमअनुसार सहसचिव स्तरका कर्मचारीसम्मले मात्र पाउने गाडी सुधिवा काठमाडौं महानगरपालिकाले भने तल्लो तहका कर्मचारीलाई समेत दिईरहेको खुलेको छ।

कार्य सञ्चालन निर्देशिका २०७३ मा सहसचवि तहसम्मका कर्मचारीले मात्र गाडी सुविधा पाउने स्पष्ट व्यवस्था छ। महानगरपालिकाले भने निर्देशिकाको खिल्ली उडाउँदै तल्लो तहका कर्मचारीलाई समेत गाडी सुविधा दिएको हो।

रामबहादु श्रेष्ठ आठौं तहका कर्मचारी भए पनि गाडी सुविधा पाईरहेका छन्। आजको नागरिक दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);