सुर्खेतमा १५ जुवाडे पक्राउ, दुई लाख ३३ हजार जफत | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८१, मंगलबार

सुर्खेतमा १५ जुवाडे पक्राउ, दुई लाख ३३ हजार जफत

juwade pakrau

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका-९ बोटेचौरस्थित रातो भाले कटेजमा तास खेलिरहेको १५ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार राति तास खेलिरहेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानीय २९ वर्षीय भानु कँडेललगायत १५ जना छन् ।

प्रहरी चौकी मेहलकुना र अस्थायी प्रहरी पोष्ट बोटेचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद दुई लाख ३३ हजार सात सय ३४ रुपैयाँ र एक बुक ताससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);