सत्ताप्राप्तीका लागि मात्र गठबन्धन बनाएको होइनः नेता ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

काठमाडौँ, १६ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा आलीले सत्ताप्राप्तीका लागि मात्र गठबन्धन नबानाएको स्पष्ट पारेका छन्।

बिहिबार झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिन जाने क्रममा विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले मुलुकको हितका लागि गठबन्धन बनाएको बताएका छन्।
आफू प्रधानमन्त्रीको दौडमा नरहेको भन्दै उनले कसलाई प्रधानमन्त्री बनाउने भन्ने विषयमा औपचारिक निर्णय नभएको स्पष्ट पारेका छन्।अध्यक्ष ओलीले राष्ट्रिय एकता, लोकतन्त्रको सुदृढिकरण, सामाजिक न्यायसहितको मुलुकको शान्ति, समृद्धि र दीगो विकास एमालेको लक्ष्य भएको बताएका छन्।

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);