वाम गठबन्धन चुनावका लागि मात्रै होइनः अध्यक्ष दाहाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

चितवन, १३ कार्तिक। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले वाम गठबन्धन केवल चुनावको लागि मात्रै नभएको स्पष्ट पारेका छन्।

चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अहिलेको गठबन्धन बामपन्थीहरूका बीच बृहत ध्रुवीकरण गरी राष्ट्रमा एउटै कम्यूनिस्ट केन्द्र स्थापना गर्ने उद्देश्यका साथ अगाडि बढेको कुरामा संका नगर्न समस्त जनतामा आग्रह गरेका हुन्।

आफू चितवनको ३ नम्बर क्षेत्रबाट विजयी हुने कुरामा ढुक्क रहेको अध्यक्ष दाहालले बताएका छन् । आफू चितवनकै बासिन्दा रहेको भन्दै चितवनको विकास र संमृद्धिमा आफूले उल्लेख्य भूमिका खेलेको र निरन्तर खेलिरहने समेत विश्वास दिलाएका छन् । उनले संविधानको कार्यान्वयन, देशको आर्थिक, राजनितिक र सामाजिक रूपान्तरणका लागि. वाम गठबन्धनलाई जिताउनै पर्ने बताएका छन्।

उनले वाम गठबन्धनका उम्मेदवारहरुको नाम टुंगो लाग्ने मंगलबारसम्म बताएका छन्।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);