फुमिओ किशिदा बन्ने भए जापानका नयाँ प्रधान्मन्त्री | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

फुमिओ किशिदा बन्ने भए जापानका नयाँ प्रधान्मन्त्री

एजेन्सी । जापानमा पूर्वविदेशमन्त्री फुमिओ किशिदा नयाँ प्रधानमन्त्री हुने भएका छन् ।  सत्तारुढ लिबरल डेमोक्रयाटिक पार्टी (एलडीपी) कोे नयाँ नेता चयनका लागि बुधबार भएको मतदानमा चुनिएपछि उनी प्रधानमन्त्री हुने निश्चित भएको हो ।

किशिदाले केही साताभित्र संसदमा हुने  निर्वाचनमा विश्वासको मत लिनुपर्ने हुन्छ ।  गत वर्ष प्रधानमन्त्री बनेका योसिहिदे सुगाले केही महिनाअघि पार्टी नेतृत्वबाट राजीनामा दिएका थिए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);