तीन दिन मनाइने जितिया पर्व सुरु, ३६ घन्टासम्म निराहार ब्रत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

तीन दिन मनाइने जितिया पर्व सुरु, ३६ घन्टासम्म निराहार ब्रत

काठमाडौं । तराई–मधेसका महिलाले लिने कठोर ब्रत जितिया आज सोमबारबाट सुरु भएको छ । सन्तान प्राप्ति, दीर्घायु र परिवारको सुख–शान्तिका लागि भन्दै जितिया पर्वमा ३६ घन्टा निराहार ब्रत बस्ने प्रचलन छ ।

आश्विन कृष्ण पक्षको सप्तमी तिथिका दिन यो ब्रत बस्ने गरिन्छ । सप्तमी तिथिदेखि अष्टमी सुरु नभएसम्म निराहार ब्रत गर्ने गरिन्छ । ब्रतालुले कठिन परिस्थितिको सामना गरेर ब्रत बस्ने गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);