हात्तीको आक्रमणबाट सुनसरीमा एकजनाको मृत्युु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

हात्तीको आक्रमणबाट सुनसरीमा एकजनाको मृत्युु

death

सुनसरी ।  सुनसरीको बराहक्षेत्र नगरपालिका-११ मा मकुना हातीको आक्रमणबाट ६५ वर्षीय ममनीदेवी खत्वेको मृत्यु भएको छ ।

सोमबार अपरान्ह ४ बजे कोशी टप्पु वन्यजन्तु आरक्ष नजिक घाँस काट्न गएकी उनको मकुना हात्तीको आक्रमणबाट मृत्युु भएको बराहक्षेत्र ११ का वडा अध्यक्ष केदार विष्टले जानकारी दिए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);