एमालेको स्थायी कमिटी बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एमालेको स्थायी कमिटी बैठक सुरु

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।

बैठक केही बेर अघि ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सुरु भएको हो ।

एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आजको बैठकमा विधान महाधिवेशनका लागि प्रतिनिधि, दस्ताबेज र व्यवस्थापन तयारी तथा संसदमा पार्टीको भूमिकाबारे छलफल हुनेछ ।

यसअघि शुक्रबार बस्न लागेको बैठक प्रतिनिधिसभा बैठक लम्बिएपछि स्थगित गरिएको बैठक आज बस्न लागेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);