एमाले सांसदहरुको नाराबाजीका बीच अर्थमन्त्री शर्माले प्रस्तुत गरे प्रतिस्थापन विधेयक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एमाले सांसदहरुको नाराबाजीका बीच अर्थमन्त्री शर्माले प्रस्तुत गरे प्रतिस्थापन विधेयक

काठमाडौं । एमाले सांसदहरुरको नाराबाजीका बीच नै अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक पेश गरिरहेका छन् ।

अर्थ मन्त्री शर्माले शुक्रबार प्रतिनिधिसभा बैठकमा आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन अध्यादेश २०७८ को प्रतिस्थापन विधेयक प्रस्तुत गरेका हुन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै नाराबाजी गरिरहेका एमाले सांसदहरुले नाराबाजी जारी राखेकै बेला नै अर्थ मन्त्री शर्माले प्रतिस्थापन विधेयक प्रस्तुत गरेका हुन् । शर्मा रोष्टममा जान लागेका बेला एमाले सांसदले रोक्न खोज्दा एमाले सांसद र मर्यादा पालकहरुबीच घम्साघम्सी भएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);